रेडपाण्डाको छालासहित ३ जना पक्राउ 

हेटौडा न्युज
६ माघ २०७६, सोमबार १७:५८
;

रेडपाण्डाको छालासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरबाट जाजारकोट बारेकोट नगरपालिका-५ का २० वर्षीय हेमराज बिक, वडानम्बर ४ का २० वर्षीय तिलक बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका-५ का २३ वर्षीय राजेन्द्र चुनारालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका(१७ ग्वार्कोबाट उनीहरुलाईै नियन्त्रणमा लिएको हो ।

उनीहरुबाट रेडपाण्डाको एक थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*