नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो

हेटौडा न्युज
३ माघ २०७६, शुक्रबार १७:५३
;

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो ।
पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरीए पनि वर्षाका कारण काम गर्न कठिनाइ भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*