सोनम कपूरलाई ड्राइभरले गरे डरलाग्दो व्यवहार

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार २०:३४
;

बलिउड अभिनेत्री सोनम कपूर पछिल्लो समय पतिसँग लण्डनमा बस्दै आएकी छिन् । यसै सिलसिलामा उनी लण्डनका केही तस्बिरहरु सामाजिक सञ्जालमार्फत सेयर गरिरहन्छिन् । 

हालै, उनले लण्डनमा उनको साथ एकदमै डरलाग्दो घटना घटेको बताएकी छिन् । जुन कुरा उनले ट्विटरमार्फत सेयर गरेकी छिन् । उनले ट्याक्सीमा आफूमाथि घटेको डरलाग्दो घटनाको बारेमा बताएकी छिन् । 

 

""

Sonam K Ahuja@sonamakapoor

Hey guys I’ve had the scariest experience with @Uber london. Please please be careful. The best and safest is just to use the local public transportation or cabs. I’m super shaken.

5,946

4:22 AM – Jan 16, 2020

Twitter Ads info and privacy

1,470 people are talking about this

ट्याक्सी ड्राइभरले नराम्रो व्यवहारले डराएको समेत उल्लेख गरेकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्, ‘हेल्लो गाइज, मैले लण्डनको उभर ट्याक्सीमा आफ्नो जिन्दगीको सबैभन्दा डरलाग्दो यात्रा गरेँ । त्यसैले सतर्क रहनुहोस् । सबैभन्दा उत्तम यात्रा सार्वजनिक यातायात र क्याब नै हो । म एकदमै धेरै डराएँ ’

सोनम कपूरले सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरिन् । आनन्दको व्यवसायको सिलसिलामा उनी प्रायः लण्डनमा बस्दै आएकी छिन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*