घुस रकम सहित प्रहरी जवान पक्राउ

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार २२:०९
;

दुई हजार रुपैयाँ घुसररिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।  खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । 

उनीमाथि थप अनुसन्धान भइरहेकोआयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*