बैँकमा राखिएको बम नेपाली सेनाद्वारा डिस्पोज

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार २०:१३
;

एनआईसी एसिया बैँकको शाखा कार्यालयमा राखिएको बम फेला परेको छ । सप्तरीको राजविराज–८ स्थित बैंकमा राखिएको बम फेला पारी नेपाली सेनाले डिस्पोज गरेको हो ।

मंगलबार दिउँसो कार्यालय भवनको दोस्रो तला जाने भर्‍याङको बीचमा बेवारिसे अवस्थामा कार्टुनमा प्लाष्टिकले बेरेर राखिएको अवस्थामा बम भएको आशंकामा बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

 बम कसले राख्यो भन्नेबारे अनुसन्धान भैरहेको सप्तरी प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*