दुर्घटना गायक निशान भट्टराईको निधन 

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार १७:०१
;

सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन भएको छ ।  राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर उनी दुर्घटनामा परेका थिए।

सोमबार दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएतापनि अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो।

भट्टराई ४० को दशकमा गायनमा आएका थिए। उनी गजल गायकीका लागि चर्चित थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*