हेटौंडामा रहेको शिवम सिमेन्टमा एक मजदुरको मृत्यु 

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार १७:३४
;

मकवानपुरको हेटौंडा १६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।  उनको रोलरको फित्तामा बेरिएर मृत्यु भएको हो 

उद्योगमा कार्यरत मजदुर कैलालि जिल्ला मशुरीया गाउँपालिका ५ बस्ने ३५ वर्षीय राजन प्रसाद चौलागाईको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*