जवर्जस्ती करणीको आरोपमा वडा सदस्य पक्राउ

हेटौडा न्युज
७ पुष २०७६, सोमबार २०:३६
;

एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा वडा सदस्यलाई पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा जर्वजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय बालकुमार राईे पक्राउ गरेको हो । 

गत मङ्सिर १५ गते पीडितले उक्त घट्ना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जनाएके छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*