चट्याङ लागेर मनहरीमा एक जनाको मृत्यु

हेटौडा न्युज
३० चैत्र २०८१, आईतवार १७:४८
;

मकवानपुर/मकवानपुरको मनहरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

आइतबार दिउँसो मनहरी गाउँपालिका ५, बसन्तपुर स्थित राप्तीखोलाको किनारमा चट्याङ लागेर सोही ठाउँको दरदरा बस्ने २८ वर्षीय अविरल थिङको मृत्यु भएको हो । चट्याङ लागेर मृतकका बुबा सिंह बहादुर थिङ र १० वर्षीय बालक सौगात गोले घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*