राष्ट्रियसभाको आजको बैठक सकियो, अर्को बैठक भोलि

हेटौडा न्युज
५ असार २०७९, आईतवार १५:०१
;

मकवानपुर । राष्ट्रियसभाको बैठक भोलि दिउँसो १ बजे सम्मका लागी स्थगित भएको छ ।

आज विभिन्न विषयमा छलफलहरू गरी आजको बैठक सकिएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले भोलि असार ६ दिउँसो १ बजे बैठक बस्ने र घोषणा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*