हेटौंडाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा उठ्ने

हेटौडा न्युज
१० बैशाख २०७९, शनिबार १६:४१
;

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धनबाट हेटौंडाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की मिना लामा उठ्ने पक्का भएको छ ।

समाजवादीले आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुङ्गो लगाए संगै हेटौंडाको मेयरमा लामा उठ्ने पक्का भएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*