एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु हाम्रो सफलता हो: समाजवादी

हेटौडा न्युज
१७ फाल्गुन २०७८, मंगलवार १४:५१
;

मकवानपुर । नेकपा एकीकृत समाजवादीले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफुहरुको उपलब्धी भएको जनाएको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ । उसले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफुहरुको उपलब्धी भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*