ओलीले आज पत्रकार सम्मेलन गर्दै

हेटौडा न्युज
१७ फाल्गुन २०७८, मंगलवार १०:३५
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

एमसीसी सदनबाट अनुमोदन हुँदा पक्ष–विपक्षमा नउभिएको एमालेको आधारिक धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । पत्रकार सम्मेलन दिउँसो १ बजे रोयल ब्याङ्केट तीनकुनेमा आयोजना गरिएको छ ।

एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*