ओली आज पोखरा जादैँ

हेटौडा न्युज
१३ फाल्गुन २०७८, शुक्रबार १०:३६
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा पुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए । विभिन्न पार्टी परित्याग गरेर ठूलै संख्यामा नेता, कार्यकर्ता आउने भएपछि तिनलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली नै पोखरा आउने कार्यक्रम तय भएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*