भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची

हेटौडा न्युज
१२ फाल्गुन २०७८, बिहीबार १६:३६
;

मकवानपुर । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा पनि एमसीसीमाथि छलफल हुने कार्यसूची राखिएको छ ।

सरकारको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले आजको बैठकस्थगित गरेका थिए । संघीय संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*