संसद भवन वरपर प्रहरी सुरक्षा बढाईयो

हेटौडा न्युज
८ फाल्गुन २०७८, आईतवार ११:४९
;

मकवानपुर । नयाँ बानेश्वर स्थित संसद भवन वरपर प्रहरी सुरक्षा बढाइएको छ ।

एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले संसद भवन वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*