सत्ता गठबन्धनको बैठक आइतवार फेरि बस्ने गरी सकियो

मकवानपुर । सत्ता गठबन्धनको बैठक आइतवार फेरि बस्ने गरी सकि एको छ ।
एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।