काङ्ग्रेसका नेता मल्ल एमालेमा प्रवेश

हेटौडा न्युज
२० मंसिर २०७८, सोमबार ११:५६
;

मकवानपुर । कालीकोट खाडाच्रक नगरपालिका– ८ साविक पाँखा गाविसका नेपाली काङ्ग्रेसका पूर्वसभापति मानबहादुर मल्ल एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*