मन्त्रिपरिषद्ले पायो पूर्णता

हेटौडा न्युज
२२ आश्विन २०७८, शुक्रबार १५:५९
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*