अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा सुनीता बराल चयन

हेटौडा न्युज
२ आश्विन २०७८, शनिबार १७:०९
;

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा सुनीता बराल चयन भएकी छन् ।

शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी सङ्गठनबाट विदा लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*