(एमाले) ले आजको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध गर्ने

हेटौडा न्युज
२७ भाद्र २०७८, आईतवार १३:३२
;

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध गर्ने भएको छ ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले आज पनि वेल घेरेर अवरोध गर्ने बताए ।

रोष्टमअघिको वेल विरोधका लागि भएको तर मर्यादापालकले उक्त स्थान पनि आगेटेको भन्दै ओलीले आपत्ति जनाए । संसदीय मर्यादामै रहेर विरोध गर्न सांसदहरूलाई उनको निर्देशन थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*