एमालेको विधान महाधिवेशन सर्यो

मकवानपुर । नेकपा एमालेको विधान महाधिवेशन सरेको छ ।
स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो । अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।