एमाले मकवानपुरको ३ सय २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन

हेटौडा न्युज
२६ भाद्र २०७८, शनिबार १३:५८
;

मकवानपुर । नेकपा एमाले मकवानपुरले ३ सय २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

हेटौंडा पार्टी प्यालेसमा भएको जिल्ला बैठकले तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षता उक्त कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा चयन भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*