विश्वप्रकाश शर्माले गरे काङ्ग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

हेटौडा न्युज
२४ भाद्र २०७८, बिहीबार १४:०९
;

मकवानपुर । नेपाली काङ्ग्रेसको आगामी मङ्सिरमा हुने १४ औं महाधिवेशनका लागी महामन्त्री पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका संस्थापन नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी मङ्सिरमा हुने १४ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने होडवाजी चलिरहेका बेला प्रवक्ता शर्मा पनि मैदानमा उत्रिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*