भदौ २३ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मकवानपुर । सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।