एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

हेटौडा न्युज
१३ भाद्र २०७८, आईतवार १५:५६
;

मकवानपुर । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए । गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*