प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

मकवानपुर । प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त भएका छन् ।
निवर्तमान मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्यलाई उनलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरीएको हो । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमालेले संसदीय दलको नेता परिर्वतन गरेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद अर्थात प्रष्ट बहुमत भएकाले दलको नेता नै मुख्यमन्त्री हुन्छन् ।