प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा शेरचन गण्डकीमा गुरुङ

हेटौडा न्युज
१२ श्रावण २०७८, मंगलवार १७:५६
;

मकवानपुर । नेपाली काङ्ग्रेसका सभापती शेंरबहादुर देउवाको नेतृत्वको सरकारले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

ओली सरकारले नियुक्त गरेका लुम्बिनीमा धर्मनाथ यादवको ठाउँमा शेरचन र गण्डकीमा सीता पौडेलको ठाउँमा गुरुङलाई नियुक्त गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*