नेकपा र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड–माधव आयोगमा

हेटौडा न्युज
२० माघ २०७७, मंगलवार ११:५९
;

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता आफ्नो समूह दाबी गर्न सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पु्गेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल, नेता लिलामणि पोखरेलसहित स्थायी समितिका सदस्यहरु आवश्यक कागजपत्र लिएर आयोग पुगेका हुन् ।

निर्वाचन आयोगलाई आफूहरुको बहुमत समेत रहेकोले नेकपा र निर्वाचन चिन्ह सूर्य आफ्नो पक्षमा हुनुपर्ने दाबी गरिने बताईउको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*