बालुवाटारमा ओली–प्रचण्डबीच छलफल

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १२:२५
;

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरू भएको छ ।

शुक्रबार बिहान सवा ११ बजेदेखि  ओली र अर्का प्रचण्डबीच छलफल शुरु भएको हो ।

लामो समयदेखि संवादहीनताको स्थितिमा रहेका नेकपाका अध्यक्षद्वयबीच बिहीवारदेखि भेटवार्ता सुचारु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*