पार्टी विवाद रोक्न नेता गौतमको ६ बुँदे प्रस्ताव

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १३:११
;

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विवाद रोक्नका लागि भन्दै ६ बुँदे प्रस्ताव बुझाएका छन् ।

गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पनि गरेका हुन् ।

गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*