बागमती प्रदेश सरकारको बजेट सार्वजनिक

हेटौडा न्युज
१ असार २०७७, सोमबार १७:३१
;

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि बजेट आज सार्वजनिक गर्दैछ । प्रदेश सभा सचिवालयमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रारम्भीक जानकारी अनुसार आगामी आवको लागि करिब ५० अर्ब रुपैँयाको बजेट प्रस्तुत हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*