वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका सिंह र उपमेयरमा आलम विजयी

हेटौडा न्युज
१० जेष्ठ २०७९, मंगलवार १०:४५
;

मकवानपुर । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली काङ्ग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।

मतगणना सकिंदा राजेशमानले ४६ हजार २ सय १५ मत पाएका छन् । भने उनका प्रतिस्पधी एमालेका विजय सरावगाीले २३ हजार ६ सय ७१ मतमात्रै पाए । वीरगञ्जमा एक लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो । यस्तै उपमेयरमा आलमले ३० हजार ७८ मत पाएर विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*