लगातार अग्रता बढाउँदै रेनु

हेटौडा न्युज
८ जेष्ठ २०७९, आईतवार १८:२१
;

मकवानपुर । चितवन भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।

हाल सम्म ९८ हजार ६ मत गणना गरिएको छ । रेनुले अहिलेसम्म ३८ हजार ६ सय ५५ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १ सय ६१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६ सय ४१ मत ल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*