हेटौंडा–८ मा काङ्ग्रेसका रामकृष्ण थापा विजयी

हेटौडा न्युज
६ जेष्ठ २०७९, शुक्रबार १४:१४
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रामकृष्ण थापा विजयी भएका हुन् ।

उनले नेकपा एमालेका बोल बहादुर कार्कीलाई पछी पार्दै जित हासिल गरेका हुन् । थापाले २ हजार २ सय १३ मत प्राप्त गरेका छन् । भने कार्कीले १ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् ।

काङ्ग्रेसका थापाले एमालेका कार्कीलाई २ सय ४५ मतान्तरले पराजित गरेका छन् । साथै उक्त वडामा थापा नेतृत्व गठबन्धनका २ सदस्य र २ जना एमालेका सदस्य निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*