अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु, ४ जना घाईते

हेटौडा न्युज
८ बैशाख २०७९, बिहीबार ११:२३
;

मकवानपुर । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

अक्सिजन भर्ने क्रममा अक्सिजन प्लान्टमा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । यस्तै विष्फोटमा चार जना घाइते भएका छन् ।अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*