राप्रपाका अध्यक्ष लिङ्देनले हेटौंडा आएर यस्तो भने
(भिडियो सहित)

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रोजेन्द्र लिङ्देलले २०४६ पछि शासन सत्तामा रहेका दलहरुले देशलाई असफल राष्ट्र बनाउन उद्दत भएको आरोप लगाएका छन् । ३ दशकमा १ हजार जनालाई रोजगारी दिन सक्ने उद्योग समेत खोल्न नसक्ने वर्तमान राजनैतिक दल पूर्णरुपमा असफल भएको बताएका छन् ।
अध्यक्ष लिङ्देलले ३ करोड जनसङ्ख्या नपुगेको देशको ५० औ लाख यूवा जनशक्ति परिवार पाल्न खाडी मुलुक जान बाध्य भएको बताए ।
भिडियो हेर्नुहास्:-
https://www.youtube.com/watch?v=Uh16qox6nw4