काङ्ग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा

हेटौडा न्युज
१७ फाल्गुन २०७८, मंगलवार १२:३३
;

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन् ।

पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हाँसिल गरेका लामालाई दोश्रो चरणको निर्वाचनअघि दोश्रो स्थान हाँसिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*