प्रचण्ड र माधव नेपालले गठबन्धनलाई सडकमा नफाल्न देउवासमक्ष हारगुहार गरे: ओली

हेटौडा न्युज
१४ फाल्गुन २०७८, शनिबार १४:३५
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले गठबन्धनलाई सडकमा नफाल्न देउवासमक्ष हारगुहार गरिरहेको टिप्पणी गरेका छन् ।

पिपिएलएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीलाई प्रचण्ड–माधवलेनै गिजोलेको बताए ।एमाले अध्यक्ष ओलीले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको बताए ।

उनले सभामुख अग्नि सापकोटाका कारण एमाले संसदको कारवाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*