एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल परिस्थितिमा पुग्यो: मुख्यमन्त्री पाण्डे

हेटौडा न्युज
७ फाल्गुन २०७८, शनिबार १२:३६
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेले राष्ट्रिय राजनीति जटिल परिस्थितिमा पुगेको बताएका छन् ।

७२ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले विदेशी अनुदान सहायता एमसीसीको विषयलाई लिएर राष्ट्रिय राजनीति जटिल बन्दै गएको बताएका हुन् । उनले एमसीसी परियोजनालाई आर्थिक अनुदानको रुपमा चित्रण गरेका छन् ।

प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*