माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य लामाको नेतृत्वमा हुम्लाका स्थानीय एमालेमा प्रवेश

हेटौडा न्युज
२२ पुष २०७८, बिहीबार ०७:५५
;

मकवानपुुर । नेकपा (माओवादी केन्द्र) का पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमी दोर्जी लामाको नेतृत्वमा हुम्लाका अन्य स्थानीय नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत एमालेमा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*