प्रधानमन्त्री समक्ष रक्षामन्त्री रिजालले बुझाए राजीनामा

हेटौडा न्युज
१ पुष २०७८, बिहीबार १६:११
;

मकवानपुर । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् । यसअघि नेपाली काङ्ग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*