नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै

हेटौडा न्युज
२३ मंसिर २०७८, बिहीबार १०:१७
;

मकवानपुर । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।

२५–२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*