एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिए

हेटौडा न्युज
२७ कार्तिक २०७८, शनिबार १३:४८
;

मकवानपुर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।

सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।
एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।

केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक बैठक शुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*