पार्टी विभाजन विरुद्ध एमालेका शिर्ष नेताहरुको सम्बोधन

मकवानपुर । नेकपा एमालेले काठमाडौंमा वृहत् कार्यकर्ता भेला गरेर पार्टी विभाजन विरुद्ध सन्देश दिन खोजेको छ ।
प्रज्ञा भवनमा जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।