सर्वोच्चद्वारा सांसद बैद्यको रिट खारेज

हेटौडा न्युज
२४ भाद्र २०७८, बिहीबार १७:२९
;

मकवानपुर ।  सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिटे खारेज गरेको छ ।

नेपाली काङ्ग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*