वडा नम्बर –१८ को वडा सभापतिमा राजेन्द्रराज बानियाँ चयन

हेटौडा न्युज
२० भाद्र २०७८, आईतवार १६:५६
;

मकवानपुर । नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१८ को वडा सभापतिमा राजेन्द्रराज बानियाँ चयन भएका छन् ।

उपसभापतिमा पुरुषोत्तमराज गुरागाई र गोकर्ण सुवेदी, सचिवमा योगराज खतिवडा र बेञ्जन थापा, सहसचिवमा मनिल थापा र रजनी श्रेष्ठ चयन भएका छन् । ५ जना महिला सदस्य सहित २५ जनाको वडा समिति सहमतिमा चयन गरिएको हो ।

नेपाली काङ्ग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँको उपस्थितिमा वडा अधिवेशन सम्पन्न गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*