देशमा कुर्सीको लडाई भयो: नेता महतो

हेटौडा न्युज
१९ भाद्र २०७८, शनिबार १२:२४
;

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले अहिले देशमा प्रधानमन्त्री कुर्सीको लडाई मात्र चलिरहेको बताएका छन् ।

आज जनकपुरधाममा एक कार्यक्रममा बोल्दै नेता महतोले अहिले देशमा प्रधानमन्त्री कुर्सीको लडाई मात्र चलिरहेको बताएका हुन् । उनले भने ‘देशमा राजनीतिक अवस्था एउटै छ, प्रधानमन्त्री कुर्सीको लडाई । कोही कुर्सी पाउन त कोही कुर्सीबाट हटाउने खेलमा लागेका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*