प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपाल बीच भेटवार्ता

हेटौडा न्युज
१७ भाद्र २०७८, बिहीबार १३:१०
;

मकवानपुर । प्रधानमन्त्री शेर बहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तथा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तथा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने सङ्केत गरेका छन् ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटेपनि मन्त्रालय भागबण्डा मिल्न सकेको छैन । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समसामयीक विषयमा कुराकानी भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*