दहाल नेपाल र प्रधानमन्त्री देउवा बीच छलफल

हेटौडा न्युज
१३ भाद्र २०७८, आईतवार १२:४२
;

मकवानपुर । मन्त्रिपरिषद् विस्तारको विषय टुङ्ग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।

यस विषयमा हिजो पनि देउवा र प्रचण्डबीच छलफल भएको थियो । सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे उनीहरूबीच छलफल भएको थियो । आज यसबारे सबै विषय टुंग्याएर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*